राखियो हनुमानढोकाको दशैं घरमा जमरा (तस्वीरहरू)
onlinekhabar.com · Sun Oct 11 07:20:58 GMT 2026

२५ असोज, काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं आजदेखि सुरु भएको छ ।
बडा दशैंको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)