फलाम उत्खननका लागि अध्ययन
gorkhapatraonline.com · Sun Dec 10 06:48:45 GMT 2023
रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, मङ्सिर २४ गते । रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकामा फलाम खानी पत्ता लागेपछि भूगर्भविद्ले बिहीबारबाट उत्खननका लागि विस्तृत अध्ययन सुरु गरेका छन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको टिमले भुमे गाउँपालिका–३, झुम्लाबाङमा पत्ता लागेको फलाम खानीको अध्ययन सुरु गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)