बेनी–जोमसोम सडक खुल्यो
nepalnews.com · Sun Oct 11 07:25:52 GMT 2026

मुस्ताङ। बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)