६ दिन लगाएर बनाइएको भित्तेचित्रमा काठमाडाैं महानगरको 'कुदृष्टि'
thahakhabar.com
काठमाडौं : काठमाडौं महानगरपालिकाले रत्नपार्कको आकाशे पुलमा कोरिएको अग्रपंक्तिमा खटिएकाको भित्तेचित्र मेटाएको छ। महानगरपालिकाले बुधबार भित्तामा चित्र कोर्न नपाइने भन्दै मेटाएको हो।
केही साताअघि दुजाङ शेर्पाको डिजाइनमा चित्रकार साङ्गे थिङ लामा, सुमिना श्रेष्ठ, कृपा शेर्पालगायतले वडा २८ सँग स्वीकृति लिएर कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा खटिएकाकाको सम्मानका लागि चित्र कोरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)