यामाहाको ब्लु एफजेडएसआर १५० अब देशभरका २० सहरमा उपलब्ध
nepalviews.com · Sun Oct 11 07:37:28 GMT 2026

काठमाडौं । यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ब्लु यामाहा एफजेडएसआर १५० (FZ-SR 150) देशभरका २० सहरमा एकैसाथ उपलब्ध गराएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टको सफल प्रदर्शनपछि कम्पनीले यो मोटरसाइकल क्षेत्रीय बजारमा विस्तार गरेको हो । अब ग्राहकले नजिकैका आधिकारिक यामाहा डिलरमार्फत मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन र बुकिङ गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)