कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापा
nepalsamaya.com · Fri Nov 12 00:34:12 GMT 2021
काठमाडौं- सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा. निरेश थापालाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहिबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. थापालाई निमित्त कार्यबहाकको जिम्मेवारी दिएका हुन्।
अदालतको अन्तरिम आदेश छलेर नियुक्त भएको भन्दै यसअघिका उपकुलपति डा. मंगल रावललाई दैनिक कामकाजमा रोक लगाईएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)