हिरासतबाट रिहा भएपछि अभिजीतले मोदीलाई भने- ‘डरपोक’
onlinekhabar.com · Sun Oct 11 07:51:43 GMT 2026

२५ असोज, काठमाडौं । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले प्रहरी हिरासतबाट रिहा भएपछि पहिलो प्रतिक्रिया दिएका छन्।
अभिजीत दीपकेले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाउँदै उनलाई ‘डरपोक’ भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)