चाडबाडमा हवाई भाडा किन बढ्छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
ekantipur.com · Sun Oct 11 07:55:17 GMT 2026

चाडबाडमा हवाई भाडा किन बढ्छ ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्
चाडबाडमा हवाई यात्रुको चाप बढ्दा भाडा पनि महँगिने गरेको छ । हवाई भाडा दूरीका आधारमा तय हुन्छ कि माग र आपूर्तिका आधारमा ? एयरलाइन्सले आफूखुसी भाडा बढाउन सक्छन् कि सरकारले त्यसमा सीमा तोकेको छ ? ६ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)