‘बाघ भैरव’ को महिमा अब भिडियोमा
kalakarmi.com · Tue Aug 15 00:38:00 GMT 2023
कीर्तिपुर– सञ्चारकर्मीको रुपमा परिचय बनाएका ललेन्द्र शाक्यको निर्देशनमा कीर्तिपुरका आराध्य देव बाघ भैरवको महिमा दर्शाउने ‘जय जय बाघ भैरव’ भजन म्युजिक भिडियोका रुपमा सार्वजनिक गरिएको छ ।
कीर्तिपुर सिनेप्लेक्समा सोमबार आयोजित एक समारोहमा सार्वजनिक गरिएको उक्त भजनको भिडियोमा बाघभैरव महिमा गानका साथै बाघभैरव उत्पत्ति बारे प्रचलित जनश्रुतिमा आधारित किम्बदन्तिलाई पनि बाल कलाकारहरुको माध्यमबाट प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)