प्रहरी हिरासतबाट रिहा भए सीजेपी नेता अभिजीत दीपकेसहित तीन जना
annapurnapost.com · Sun Oct 11 08:01:04 GMT 2026

काठमाडौं : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके, सह-संयोजक सौरव दास तथा आशुतोष रांका प्रहरी हिरासतबाट रिहा भएका छन्।
'लाइभ ल' को रिपोर्ट अनुसार, सीजेपीका यी तीनै जना शीर्ष नेताहरूलाई कार्यकारी मजिस्ट्रेटसमक्ष पेस गरिएपछि उनीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको हो। तीनै जना नेताका वकिल सौतिक बनर्जीले यसको पुष्टि गर्दै उनीहरू हिरासतबाट बाहिर आएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)