मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित

onlinekhabar.com · Sat Apr 12 19:44:46 GMT 2025

३१ चैत, भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।

अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)