‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई
onlinekhabar.com · Sun Aug 31 17:09:07 GMT 2025

काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् ।
आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)