मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा ७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

nepallive.com · Thu Sep 23 00:21:00 GMT 2021

काठमाडौं– नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ। हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)