बिग बोस २० मा पहिलो ‘वाइल्ड-कार्ड’ प्रवेश, आज को भित्रिँदैछन् ?
onlinekhabar.com · Sun Oct 11 08:08:20 GMT 2026

सलमान खानको शो ‘बिग बोस २०’ मा पहिलो ‘वाइल्ड कार्ड’ प्रतियोगी प्रवेश गरेका छन् । उनी अरू कोही नभएर अभिनेता मनीष गोयल हुन् । मनिष ‘विकेन्ड का वार’ एपिसोडका क्रममा बिग बोसको घरमा प्रवेश गरे र आफूसँगै नयाँ मोड तथा ‘ड्रामा’ पनि लिएर आए ।