मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

khabarhub.com · Sun Oct 11 08:12:50 GMT 2026

ताप्लेजुङ – नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ । नवरात्रको पहिलो दिन आज बिहानैदेखि मन्दिरमा देवीको पूजार्चना गर्नेको घुँइचो लागेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शक्तिपीठ परिसरमा भक्तहरूको भीड लागेको छ भने पाथीभरा क्षेत्र र फेदीका होटलमा पनि तीर्थयात्रीको चहलपहल बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)