भारतमा सिमेन्ट निर्यात गर्न तयार अर्घाखाँची उद्योग, पर्खाइ कार्यविधिको
setopati.com · Wed Jul 13 00:25:32 GMT 2022
उत्पादन मितिदेखि नै निर्यातको योजना बनाएको अर्घाखाँची सिमेन्ट अहिले निर्यात कार्यविधिको पर्खाइमा छ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्यात सम्भावना भएका स्टिल, सिमेन्ट, क्लिंकर, जुत्ता/चप्पल, प्रशोधित पानी, सूचना-प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरू निर्यात गर्ने उद्योगी व्यवसायलाई ८ प्रतिशत नगद निर्यात अनुदान दिने उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)