मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

khabarhub.com · Sun Oct 11 08:17:11 GMT 2026

विशाखापटनम – भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न लागेको १५ अर्ब डलरको विशाल कृत्रिम बौद्धिकता (एआई) डाटा सेन्टरविरुद्ध स्थानीय बासिन्दाको विरोध बढेको छ ।

उनीहरूले परियोजनाले पानी र बिजुलीको स्रोतमा चाप बढाउनुका साथै वातावरणमा क्षति पुर्‍याउने र अपेक्षाकृत कम रोजगारी सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)