रिहाइपछि ध्रुव राठीको बयान : मलाई चप्पल पनि लगाउन नदिइकन प्रहरीले ‘अपहरण’ गरे
nepalpress.com · Sun Oct 11 08:15:51 GMT 2026

नयाँ दिल्ली । चर्चित युट्युबर तथा विश्लेषक ध्रुव राठीले आफूलाई प्रहरीले गिरफ्तार गरेको नभइ अपहरण गरेको बताएका छन् । हिरासत मुक्त भएलगत्तै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राठीलाई दिल्ली प्रहरीले शनिबार बिहान गुरुग्रामको सेक्टर ५६ स्थित आफ्नै घरबाट पक्राउ गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)