मुस्ताङ र डोल्पा जोड्ने पुल
nepalbahas.com · Sun Oct 11 08:18:12 GMT 2026

• मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ एक्लेभट्टी नजिक कालिगण्डकी नदीमा मुस्ताङ-डोल्पा जोड्ने मोटरेबल पुल निर्माण गरिएको छ। • पुल निर्माणले मुस्ताङ र डोल्पाबीचको यातायातमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)