मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजकै दिन : अमेजनबाट पुस्तक बिक्री

ekantipur.com · Sun Jul 16 01:08:00 GMT 2023

काठमाडौँ — सन् १९९५ मा आजकै दिन (जुलाई १६) मा अमेरिकी इ–कमर्स कम्पनी अमेजनले अनलाइनमार्फत पहिलो पुस्तक बिक्री गरेको थियो । जेफ बेजोसले १९९४ को जुलाई ५ स्थापना गरेको अमेजनले एक वर्षपछि पहिलो पुस्तक बिक्री गरेको थियो ।

बुकस्टोरका रूपमा सुरु भएको अमेजन हाल विश्वकै दोस्रो ठूलो रिटेलर कम्पनी हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)