सलमान खानले ल्याए आफ्नो आधिकारिक युट्युब च्यानल, यस्तो हुनेछ कन्टेन्ट
nagariknews.nagariknetwork.com · Sun Oct 11 07:59:30 GMT 2026

बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।
सलमान खान हाल आफ्नो चर्चित रियालिटी शो ‘बिग बोस २०’ को सञ्चालन गरिरहेका छन्। यसैबीच उनले नयाँ युट्युब च्यानल सुरु गरेका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आफ्नो च्यानलको उद्देश्य तथा सामग्रीबारे बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)