दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षमा आधा पनि भएन, ठेकेदार भन्छन्-कांग्रेस महाधिवेशनमा छु
nagariknews.nagariknetwork.com · Sun Oct 11 07:55:57 GMT 2026

झापादेखि इलाम, पाँचथर हुँदै ताप्लेजुङसम्म जोड्ने मेची करिडोरअन्तर्गत इलाम-झापा फास्ट ट्र्याक (केचना-कञ्चनजंघा मार्ग) निर्माणको काम वर्षाैंदेखि कचल्टिएको छ।
निर्माण व्यवसायीले चरम आलटाल गरेकै कारण पटक-पटक म्याद थप्दा र ‘काम सक्छु’ भनी गरेको ‘बोक्रे’ प्रतिबद्धता बचनमै सीमित भएको छ। राजनीतिक दलको संरक्षणका व्यक्ति र जनप्रतिनिधिआबद्ध निर्माण कम्पनीले चरम लापरबाही गर्दाको सास्ती चाहिँ इलाम, पाँचथर, ताप्लेजुङवासीले भोगिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)