कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
ekantipur.com · Sun Oct 11 08:27:31 GMT 2026

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता
जारी मतगणनामा उपसभापतिको समावेशीतर्फ विनोदकुमार चौधरी र जीवन परियारबीच प्रतिस्पर्धा छ भने महिला महामन्त्रीमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय (डिना) बीच १३ मतान्तरमात्रै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)