नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता
onlinekhabar.com · Sun Aug 31 17:37:37 GMT 2025

१५ भदौ, काठमाडौँ। नबिल बैंक लिमिटेड र निम्बजबीच डेटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डेटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)