कांग्रेसमा चन्द्र भण्डारी र प्रदीप पौडेलको अग्रता
nepalnews.com · Sun Oct 11 08:39:51 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणनामा चन्द्र भण्डारी र प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
२,२३१ मत गणना हुँदा खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारीले १ हजार ५७ मत पाएका छन्। समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरी ६१५ मतसहित अगाडि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)