कांग्रेस महिला महामन्त्रीमा डिला र डिनाको टक्कर
setopati.com · Sun Oct 11 08:40:09 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत महिलातर्फको महामन्त्री पदको मतगणनामा डा. डिला संग्रौला (पन्त) ले अग्रता लिइरहेकी छन्।
कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गणना हुँदा संग्रौलाले ९६५ मत प्राप्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)