बहुविवाहको उजुरीबीच पनि रास्वपाले लेखजंग थापालाई बनायो उम्मेदवार
setopati.com · Sun Aug 31 17:37:00 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको छ।
आइतबार रास्वपाले लेखजंगलाई उम्मेदवार बनाएको घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)