एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको तेस्रो शतक
ratopati.com · Sun Oct 11 08:42:44 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत आइतबार क्यानडासँगको खेलमा रोहितकुमार पौडेलले शतक बनाएका छन् ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाल र क्यानडाबिच खेल भइरहेको छ। रोहितले १ सय २५ बलमा आठ चौका र एउटा छक्कासहित १ सय रन बनाएर खेलिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)