नेपालका लागि रोहितले बनाए शानदार शतक
neplays.com · Sun Oct 11 08:43:00 GMT 2026
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा रोहित पौडेलले शतक बनाएका छन् ।
ओमानस्थित अल अमिरातमा जारी खेलमा रोहितले १२५ बलमा शतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)