क्यानडाविरुद्ध रोहित पौडेलकाे उत्कृष्ट शतक
kendrabindu.com · Sun Oct 11 08:41:00 GMT 2026
काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली टोलीका रोहित पौडेलले उत्कृष्ट शतकीय पारी खेलेका छन्।
ओमानको अल् अमारातमा भइरहेको खेलमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको नेपालले ४६.३ ओभरको समाप्तिमा ५ विकेट गुमाएर २०६ रन बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)