एकदिवसीय अन्तर्राष्ट्रियमा रोहित पौडेलको तेस्रो शतक
lokaantar.com
ओमानमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको आइतबार जारी क्यानडाविरुद्धको खेलमा नेपाली टोलीका ब्याट्सम्यान रोहित पौडेलले शतक बनाएका छन् ।
रोहितले एक सय २५ बलमा एक छक्का र आठ चौकाको मद्दतले शतक पूरा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)