देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार
khabarhub.com · Sun Oct 11 08:45:43 GMT 2026

काठमाडौं – ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन् ।
उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)