पदमुक्त मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले भने-निवास छाड्नुपर्दैन, झण्डा छोपेर गाडि पनि चढिरहनु
nepalkhabar.com · Tue Jun 22 23:52:16 GMT 2021
सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भए पनि प्रधानमन्त्री केपी ओलीले तत्काल निवास छाडिहाल्नुपर्ने अवस्था नभएको बताएका छन्।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर ओलीले अदालतको आदेश अप्रत्याशित भए पनि समाधान खोजिनेसमेत बताएका खबर आजको नयाँ पत्रिका दैनिक ले छापेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)