कांग्रेस महाधिवेशन : २२ सय ३१ मतगणना, कसले कति पाए भोट ?
bishowkhabar.com · Sun Oct 11 08:54:40 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापति (खुल्ला) तर्फ डा.चन्द्रकान्त भण्डारी र ई.मधु आचार्य अगाडि छन् ।
उपसभापति (खुल्ला) तर्फ डा.भण्डारीले सर्वाधिक १ हजार ५७ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)