ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वार गर्न ७ करोड रुपैयाँ दिने
deshsanchar.com · Fri Aug 11 14:41:53 GMT 2023
काठमाडौँ – केही दिनअघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका ल्हारक्याल लामाले मायादेवी मन्दिर जीर्णोद्वारका लागि ७ करोड रुपैयाँ दिने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार बसेको विकास कोषको सचिवालय बैठकमा उनले उक्त रकम सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)