मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीले तटीय क्षेत्रमा ठूलो क्षति

nepalsamaya.com · Tue Jun 20 00:06:00 GMT 2023

पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ मा पर्ने हेंवा खोलामा शनिबार राती आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति। बाढीले मेची राजमार्गको पुलसहित घर, खेत, माछा पोखरीलगायतका संरचना बगाएको छ। तस्बिर: रवीन्द्र काफ्ले/रासस

प्रकाशित: Jun 20, 2023| 05:51. 00 मंगलबार, असार ५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)