वास्तु विज्ञानः विहानै घरमा गरौं यी काम, जसले तपाईलाई दिनभरि दिन्छ सकारात्मक ऊर्जा
arthadabali.com · Sat Nov 27 16:42:53 GMT 2021
आध्यत्मको कुरा गर्दा आधुनिक पुस्ताले यसलाई सोझै अस्विकार गर्नेहरु धेरै छन् । कतिपय भन्छन् यी आडम्बरका कुरा हुन् । पुरानो सोच हो । तर, वास्तु शास्त्र एक विज्ञान हो । विज्ञान सम्मत बास्तुको प्रयोग गरे घर अफिस वा तपाईको यात्रा सहज सफल र शुभ हुन सक्छ ।
वास्तु शास्त्रले निर्देशित गर्ने कुरा व्यार्थ हुँदैनन् । यद्यपी उक्त निर्देशनको आशय के हो र त्यसको प्रभाव के रहन्छ भन्ने कुरा केलाउन सक्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)