आईसीसी लिग–२ : रोहितको शतकमा नेपालले क्यानडालाई दियो २ सय ३६ रनको लक्ष्य
ratopati.com · Sun Oct 11 09:04:32 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २ सय ३६ रनको लक्ष्य दिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा आइतबार टस हारेर ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर २ सय ३५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)