फर्सेको दर्दनाक कथाः बग्योे घर,उजाडियो बस्ती (फोटो फिचर)
gorkhapatraonline.com · Sun Oct 11 09:00:39 GMT 2026

असोज ११ गते कालीगण्डकी नदीको बाढीले तहसनहस पारेर बगरमा परिणत भएको पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से पुग्दा संगीता आचार्य नदी किनारमा आफ्नो घरको अवशेष खोजिरहनुभएको थियो ।
कुनै समय घर रहेको स्थान देखाउँदै उहाँले पीडामिश्रित स्वरमा भन्नुभयो, “हाम्रो घर भएको ठाउँबाट अहिले नदी बगिरहेको छ । जीवनभर दुःख गरेर बनाएको घर बाढीले बगाइदियो । एकैछिनमा घरबारविहीन हुनुप¥यो । प्रकृतिको लीला पनि कस्तो होला ! मनै मान्दैन। त्यसैले दिनमा एकपटक यहाँ आउँछु, घर भएको ठाउँ हेर्छु र मन भारी पार्दै फर्किन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)