रोहितको शतक, क्यानडाविरुद्ध अन्तिम बलमा नेपाल अलआउट
nepalviews.com · Sun Oct 11 09:01:30 GMT 2026
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट भएर २३५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)