मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसियन कप : बहराइनको नकआउट चरण पुग्ने सम्भावना जीवन्त

ekantipur.com · Sun Jan 21 00:46:34 GMT 2024

काठमाडौँ — एसियन कपको शनिबार समूह ‘ई’ को खेलमा बहराइनले मलेसियालाई १–० ले पराजित गरेको छ । खेलको निर्णायक गोल दोस्रो हाफको इन्ज्युरी समयको पाँचौँ मिनेटमा सम्भव भएको थियो र यो अलि मादनको नाममा रह्यो ।

यस जितसँगै बहराइनको तीन अंक भएको छ र नकआउट चरणको सम्भावना जीवन्त रहेको छ। त्यस अगाडि यसै समूहको अर्को खेलमा जोर्डन र दक्षिण कोरियाले रोमाञ्चक २–२ को बराबरी खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)