मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले थाइल्यान्ड–कम्बोडिया संघर्ष रोक्ने श्रेय लिए

ratopati.com · Sun Dec 28 20:36:40 GMT 2025

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबिचको संघर्ष तुरुन्त रोकिएको र दुवै देश शान्तिपूर्ण रूपमा बस्ने भएकोमा अ मेरिका सफल भएको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘दुवै नेताले यो सही निर्णयमा छिटो सहमति जनाए। अमेरिकालाई सहयोग गर्न पाउँदा गर्व महसुस भयो । मैले विगत ११ महिनामा आठ वटा संघर्ष रोकेको छु । वास्तवमा अमेरिका नै असली संयुक्त राष्ट्र बन्यो।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)