रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
annapurnapost.com · Sun Oct 11 09:05:58 GMT 2026
काठमाडौं : आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २३६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन बनायो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)