मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनितादेवीको शपथ आज

gorkhapatraonline.com · Mon Aug 14 06:34:11 GMT 2023

काठमाडौँ, साउन २९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बेलुका बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)