भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै
Ujyaaloonline.com · Fri Jul 14 00:44:28 GMT 2023
अभियान सफल भए चन्द्रमाको दक्षिणी ध्रुवमा रोभर पुर्याउने पहिलो देश बन्ने
भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा 'ल्यान्डर' र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)