रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
barnanmedia.com · Sun Oct 11 09:12:42 GMT 2026
रोहित पौडेलको शतकको मद्दतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृंखलामा क्यानडासामु २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा क्यानडाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली २३५ रनमा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)