फोडेन चम्किंदा युनाइटेड विरुद्ध सिटीको सानदार पुनरागमन जित
deshsanchar.com · Sun Mar 03 17:55:10 GMT 2024
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डर्वि भिडन्तमा सिटीले सानदार पुनरागमन जित निकाल्दै महत्वपूर्ण तीन अङ्क हासिल गरेको छ। आइतबार राति भएको खेलमा पहिलो हाफको सुरुवातमानै अग्रता बनाएपनि युनाइटेडले दोस्रो हाफमा तीन गोल खान पुगेको थियो।
३-० को जित निकालेको साविक च्याम्पियन सिटीले उपाधि होडमा आफ्नो बलियो दाबेदारी कायम राख्दै शीर्ष स्थानको लिभरपुलसँगको अग्रता पुन एक अङ्कमा झारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)