विश्वकप लिग-२ : नेपालका पूर्वकप्तान रोहितले बनाए शतक
ekantipur.com · Sun Oct 11 09:19:52 GMT 2026
विश्वकप लिग-२ : नेपालका पूर्वकप्तान रोहितले बनाए शतक
मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २३५ रन बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)