एसिया कपमा नेपालको डेब्यू, पाकिस्तानलाई स्तब्ध पार्ने योजना
farakdhar.com · Tue Jun 13 01:04:03 GMT 2023
नेपालले हङकङमा जारी महिला इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेटमा डेब्यू गरेको छ । थाइल्याण्डले भिसा समस्या देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले महिला एसिया कपमा डेब्यूको मौका पाएको हो ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग खेल्दैछ । खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । नेपाल र पाकिस्तानबीचको खेल ६ः४५ देखि हङकङको मोङ कोक मिशन रोड ग्राउन्डमा सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)