मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तितरबितर वामहरुबीच पुनः एकताको विषय एकाएक चर्चामा !

nepalghatana.com · Sun Jun 12 17:14:00 GMT 2022

विभाजित कम्युनिष्टहरुलाई एक बनाउने उद्देश्यसहित पुनः एकपटक वाम एकताको विषय चर्चामा छ । तर शीर्ष नेतृत्वका अभिव्यक्तिले एकता र सहकार्यको सम्भावना निकै न्यून देखिन्छ ।

जबजब निर्वाचन नजिकिन्छ, तितरबितर रहेका वामहरुबीचको एकता चर्चा र चासोको विषय बन्छ । अनि यही सम्भावनालाई दलहरुले राजनीतिक स्वार्थ र बाग्रेनिङको माध्यम बनाएर फाइदा लिन्छन् । केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको विषय एकाएक चर्चामा आयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)